लक्ष्य

समाजमा छरिएर रहेको श्रोत, साधन, पूँजी र प्रबिधिलाई एकिकृत गरी सदस्यहरुको ब्यवसाय गर्न प्रोसाहित गरी उनीहरुको आर्थिक र सामाजिक बिकास गराउदै सहकारी र सहकार्यको भावनालाई बिकास गरी सदस्यहरुको जीवनस्तर गुणस्तररीय बनाउने । 

To make the living standard of the members quality by integrating the resources, means, capital and technology scattered in the society, encouraging the members to do business, developing them economically and socially, developing the spirit of cooperative and cooperation.